फोटो

‘विप्लव’ नेतृत्वको नेपाल बन्दको प्रभाव सामान्य (फोटो फिचर)

‘विप्लव’ नेतृत्वको नेपाल बन्दको प्रभाव सामान्य  (फोटो फिचर)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौंमा सामान्य परेको छ । 

अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी थोर मात्रमा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ ।

उपत्यकाबाहिर जाने सार्वजनिक सवारी भने चलेका छैनन्। सवारी नचल्दा यात्रु मारमा परेका छन् । 

तस्वीरहरु : चन्द्र राई 

 
 

 

 

 

 

 

 

 

 

विप्लव बन्द

विशेष