बैंकिङ रोजगार

कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै कृषि बैंकले ३८४ जनाको माग गरेको हो । बैंकले वरिष्ठ शाखा प्रमुखमा ८, वरिष्ठ लेखा अधिकृतमा २२, वरिष्ठ इन्जिनियरमा २०, व्यवसाय सहायकमा १०७, मीस सहायकमा १३, ओभरसियरमा ५, लेखापाल (विराटनगर केन्द्र) मा ६७, लेखापाल (भैरहवा केन्द्र) मा १०० र लेखापाल (सुर्खेत केन्द्र) मा ४२ जना माग गरेको छ । विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्– 

कृषि विकास बैंक सूचना

विशेष