फोटो

तारको जालो, आकाशदेखि पाताल (फोटोफिचर)

तारको जालो, आकाशदेखि पाताल (फोटोफिचर)

काठमाडौंलाई कसैले सिंगापुर बनाउँछु भनेर दशकौं राजनीति गरे । कसैले स्मार्ट सिटीको हल्ला गरे । काकाकुल नियति बाँचेका काठमाडौंबासीलाई मेलम्चीको सपना देखाएर राजनीति गर्नेहरु अहिले पनि ठाडो शिर लगाएर हिँडेकै छन् । वर्षको ३६५ दिनमा प्रत्येक दिन एउटा न एउटा नयाँ काम गर्ने संकल्प लिएर चुनाव जितेका विद्यासुन्दर शाक्यका लागि आफ्नै प्रतिवद्धता घाँडो भएको छ । उनीहरुले काठमाडौंका लागि के गरे ? दृश्य काफी छ । यिनीहरुले देख्दै भद्दा अनि मजाक लाग्ने गाँठो परेका तार समेत मिलाउने चेष्टा गरेनन । नेपाल आजकी क्यामेरापर्सन पुष्पा थापामगरको क्यामेराले कैद गरेका दृश्य ।

 

काठमाडौं तार

विशेष