फोटो पर्यटन

आँखैमा टाँसिने सिकाली (फोटो फिचर)

चन्द्र राई

आँखैमा टाँसिने सिकाली (फोटो फिचर)

सिकाली ! यो शब्द धेरैका लागि नौलो हुनसक्छ । काठमाडौं उपत्यका सेरोफेरोमा यस्ता ठाउँ छन् , जुन सूचनाको अभावमा ओझेलिएका छन् । शहरको व्यस्त जीवनबाट थकाई मार्न ललितपुरको खोकना स्थित सिकाली रमाइलो गन्तव्य बन्न सक्छ । 

काठमाडौंबाट लगभग एक घण्टाको दुरी पार गरेपछि यो ठाउँ पुग्न सकिन्छ । यो ठाउँले तपाईंका सम्पूर्ण तनाव र थकान मेटाउने छ । वरिपरि फाँट छन् ।

पारी टौदह र चोभार गुम्बा संगै खोकनाको सुन्दर दृश्य यहाँ बाट प्रत्यक्ष देख्न सकिन्छ । फाँटको बीचमा खुला चौर तथा पुराना पाटी र मन्दिर छन् । यहाँबाट सिद्धिकाली मन्दिरको दर्शन गर्न सकिन्छ । यहाँ रहेको पार्क म्युजिक भिडियो बनाउन धेरै उपयोग हुने गरेको छ । जाने हैन त सिकाली ?

 

 


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ललितपुर सिकाली खोकना

विशेष