अपराध सुरक्षा

अवैध ५ केजी गाँजासहित एक भारतीय प्रहरी फन्दामा                                    

अवैध ५ केजी गाँजासहित एक भारतीय प्रहरी फन्दामा                                    

लहान । सिरहाको पटेर्वा नगरपालिका १७ कमला खोलाको छेउबाट सशस्त्र प्रहरीबलले एक भारतीय युवालाई ५ केजी ४५० ग्राम अवैध गाँजासहित पक्राउ गरेको छ ।

पक्राउ परेका युवा भारतको मधुवनी जिल्लाको लुवाही बलुवा भन्ने टोलको २८ वर्षीय शत्रुधन कुमार सिंहलाई BR01BX4249 नम्बरको मोटर साइकल सबार गरी मोटरसाइकलमा गाँजा लुकाए र लैजाने क्रममा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट माडरको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीको टोलीले ५ केजी ४५० ग्राम अवैध लागुपदार्थ गाँजासहित पक्राउ गरेको हो ।

शत्रुधन कुमार सिंह र मोटरसाइकललाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको सशस्त्र प्रहरी निरीक्षक   सुरेन्द्र बहादुर  शाहीले जानकारी दिए।

पक्राउ

विशेष