धोबीखोला आर्क ब्रिज निर्माण तिब्रगतिमा (फोटो फिचर)
काठमाडौँको बिजुलीबजारस्थित धोबीखोला करिडोर आर्क ब्रिज निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । दुई आर्क ब्रिज मध्य एकको निर्माण कार्य समपन्न भई सञ्चालनमा आइसकेको छ ।
धोबीखोलामा बन्दै गरेको यो ब्रिज नेपामा पहिलो पटक निर्माण हुनलागेको हो । यो पुलको निर्माण पश्चात बानेश्वर,माइतीघर सडकखण्ड निकै आकर्षक देखिने छ । साथै ट्राफिक जामको समस्याबाट हैरानि भोगिरहेका आम सर्वसाधरणले केहि राहत महसुस गर्ने छन् ।
धोबीखोला आर्क ब्रिज