टेलिकमका कर्मचारी कार्यालयभित्रै आन्दोलित (फोटोफिचर)
काठमाडौँ । नेपाल टेलिकमका कर्मचारी शुक्रबार कार्यालय समयमा काममा थिएनन् । टेलिकम बोर्डले ३० वर्षे अनिवार्य सेवा अवधि ल्याएर समस्या पार्ने भएपछि उनीहरुले प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकक्ष बाहिरै नाराबाजी, भाषणसहितका खबरदारी सभा गरे ।
नेपाल टेलिकम वर्कस् युनियनले गरेको खबरदारी सभामा युनियन अध्यक्ष राजेन्द्रप्रसाद जोशीले स्वायत्त भनिएको संस्थाको सरकारको ठाडो हस्तक्षेप भन्दै विरोधमा उत्रिनुको विकल्प नभएको बताए ।
प्रबन्ध निर्देशक अधिकारीले ३० वर्षे अनिवार्य सेवा अवधि लगाएर हटाउन खोजेपछि कर्मचारीहरु यसअघिका ट्रेड युनियनका अधिकारहरु पनि नरहने भन्दै सशंकित बनेका छन । हेर्नुहोस् कसरी विरोधमा उत्रिए कर्मचारी :
सम्बन्धित अन्य समाचारहरु :
टेलिकममा डेढ दशक रजाईँ गर्ने अधिकारीको दाउ
७२ सालदेखि फोरजीको चर्चाः गोकुल बाँस्काेटा र टेलिकमका हाकिम शैली ‘लै बरि लै’
फोरजी भ्रष्टाचार काण्डको विपक्षमा बोल्ने कर्मचारीलाई नियम फेरेर हटाउने तयारी
टेलिकमका प्रबन्ध निर्देशकलाई कर्मचारीले कार्यकक्षमै थुने