अपराध सुरक्षा

भरुवा बन्दुकसहित चारजना पक्राउ 

भरुवा बन्दुकसहित चारजना पक्राउ 

कास्की। कास्कीमा प्रहरीले तीन थान भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको घरमा राखेको ३ नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा, १३ थान लाईभ राउण्ड, सर्टगनको ३ थान लाइभ राउण्ड, प्रयोग गरिएको २७ थान सर्टगनको खोका, १ थान भरुवा बन्दुकको बट बरामद गरेको छ । 

विशेष