अर्थ

फेरि घट्यो सुनको मूल्य

फेरि घट्यो सुनको मूल्य

काठमाडौं : केही दिनदेखि उतारचढावमा रहेको सुनचाँदीको मूल्य बिहीबारब भने घटेकव छ। सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेरको छ।

बिहीबार सनु ७१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार रुपैयाँ थियो ।

यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी

विशेष