अर्थ

लगातार ओरालो लाग्दै अमेरिकी डलर (तालिकासहित) 

लगातार ओरालो लाग्दै अमेरिकी डलर (तालिकासहित) 

काठमाडौं । नेपाली बजारमा बिहीबार अमेरिकी डलरसहित प्रायः सबै देशको भाउ ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ५३ पैसा र बिक्रिदर १४२ रुपैयाँ २८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । हेर्नुस् नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिका– 

अमेरिकी डलर

विशेष