कालो दिन मनाउनेले काठमाडाैँमा के गरे (फोटो फिचर)

काठमाडौँ । संविधान जारी भएको दिन असोज ३ । ४ वर्षअघि संविधान जारी भएपनि त्यसप्रतिका असन्तुष्टिलाई लिएर अहिले पनि सडक र सदनमा बहस जारी नै छ ।
खाशगरी मधेशकेन्द्रित दलको आह्वानमा देशका विभिन्न जिल्लामा संविधान दिवसलाई कालो दिनको रुपमा कतिपयले मनाए । काठमाडौँमा पनि राजपाले कालो दिनको रुपमा विरोध प्रदर्शन गर्यो । कस्तो थियो त राजपाको विरोध प्रदर्शन फोटोफिचर :
तस्वीरहरु : चन्द्र राई