अर्थ

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार ७५ हजार ५ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज ९ सय रुपैयाँले घटेर प्रतितोला ७४ हजार ६ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यसैगरी शुक्रबार छापावाल सुनको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७४ हजार ३ सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। बिहीबार प्रतितोला ९ सय रुपैंयामा कारोबार भएको चाँदी आज १५  रुपैयाँले घटेर प्रतितोला ८ सय ८५ रुपैंया पुगेको महासंघले जनाएको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष