अर्थ

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

काठमाडौंः सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आइतवार प्रतितोला ७५ हजार निर्धारण गरिएको सुन आज प्रतितोला ७४ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

त्यस्तै सोमबार छापावाल सुनको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७४ हजार ५ सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार प्रतितोला ८ सय ९० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भईरहेको  महासंघले जनाएको छ ।  

सुनचाँदी व्यवसायी महासंघ

विशेष