अर्थ

आजको विनिमयदर कुन देशको कति ? सूचीसहित

आजको विनिमयदर कुन देशको कति ? सूचीसहित

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ १४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ ।  

तालिकामा बिस्तृतमा हेर्नुहोस:

विनिमयदर

विशेष