अर्थ

आज कतिमा कारोबार हुदैछ सुनचाँदी ? हेर्नुहोस

आज कतिमा कारोबार हुदैछ सुनचाँदी ? हेर्नुहोस

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ । मंगलवार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको आज पनि सोहि मूल्य  निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै, तेजबीको सुनको मूल्य पनि आज स्थिर छ । मंगलबार प्रतितोला ७३ हजार २ सयमा कारोबार भएको तेजावी सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । 

चाँदीको भाऊ भने आज घटेको छ ।  मंगलवार प्रतितोला ९ सय  रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ८ सय ५० निर्धारण गरिएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष