अर्थ

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस्

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस्

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ। बुधबार प्रतितोला ७४ हजार ७ सय निर्धारण गरिएको छ। सुन आज पनि सोहि मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज छापावाल सुनको मूल्य पनि आज स्थिर छ । बुधबार प्रतितोला ७४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्य निर्धारण गरिएको छ ।

चाँदीको मूल्य पनि आज स्थिर छ । बुधबार प्रतितोला ८ सय ६५ रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष