अर्थ

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस्

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस्

काठमाडौंः नेपाली बजारमा साताको दोस्रो दिन सोमबार आज सुनको मूल्य स्थिर छ । आइतवार प्रतितोला ७५ हजार रुपैँया निर्धारण गरिएको सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै छापावाल सुनको मूल्य पनि आज स्थिर छ । सोमबार छापावाल सुन प्रतितोला ७४ हजार ७ सय रुपैँयामा कारोबार भईरहेको छ ।  

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार प्रतितोला ८ सय ९० रुपैयाँ निर्माण गरिएको चाँदी आज पनि त्यही मूल्यमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष