अर्थ

आजको विनिमयदर कुन देशको कति ? (सूचिसहित)

आजको विनिमयदर कुन देशको कति ? (सूचिसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११४ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४९ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस : 

 

विनिमयदर

विशेष