अर्थ

आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबार निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा रहेको छ। भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस् :

विनिमयदर

विशेष