कतिमा कारोबार हुँदैछ सुनचाँदीको ? हेर्नुहोस्

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य २ सय रुपैंयाँले बढेको छ। बुधबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला ७५ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ। बुधबार ७४ हजार ५ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज ७४ हजार ७ सय पुगेको छ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ८ सय ८० पुगेको चाँदी आज ५ रुपैंयाले बढेर ८ सय ८५ पुगेको महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ