अर्थ

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बिहीबार निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा रहेको छ ।

यस्तै, यूरो एकको खरिददर १२७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२८ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ७६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा रहेको छ ।

विस्तृतमा तालिकामा हेर्नुहोस:

विनिमयदर

विशेष