अर्थ

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्

काठमाडौंः नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७५ हजारमा कारोबार भएको सुन आज ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ । बिहीबार ७४ हजार ७ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज बढेर ७४ हजार ९ सय पुगेको छ । 

शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ८ सय ८५ पुगेको चाँदी आज पनि त्यही मूल्यमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष