अर्थ

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य स्थिर छ । बुधबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै, तेजबीको सुनको मूल्य पनि आज स्थिर छ । बिहीबार प्रतितोला ७३ हजार २ सयमा कारोबार भएको तेजावी सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । 

चाँदीको भाऊ पनि आज स्थिर छ । बुधबार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष