आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
काठमाडौँ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२६ रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७६ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १७ पैसा रहेको छ। भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्:
#विनिमयदर