यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ १८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९७ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१` पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।
र, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।
#विनिमयदर