आजको विनिमयदर कुन देशको कति ? सूचीसहित
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४३ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ०४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९१ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६` पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।
र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।
विस्तृतमा तालिकामा हेर्नुहोस् :
#विनिमयदर