आजको विनिमयदर कुन देशको कति ? (सूचीसहित)
काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ६१पैसा र बिक्रीदर १४९ रुपैयाँ ३९ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा रहेको छ ।
र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको छ ।
विस्तृतमा तालिकामा हेर्नुहोस् :
#विनिमयदर