अर्थ

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८० पैसा र बिक्रीदर ११५ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ६१  पैसा र बिक्रीदर १२९ रुपैयाँ २८  पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९  पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३५  पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२  पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस् 

विनिमयदर

विशेष