अर्थ

यस्तो छ नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर (सूचीसहित)

यस्तो छ नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ १३  पैसा र बिक्रीदर १२८ रुपैयाँ  ८१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६१ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २८ रुपैयाँ १५ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४  पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७  पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस् 

विनिमयदर

विशेष