यस्तो छ नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर (सूचीसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैंया ९३ पैसा र बिक्रीदर ११४ रुपैंया ५३ पैसा रहेको छ।
यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ७० पैसा र बिक्रीदर १२५ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६६ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।
र, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।
विस्तृतमा तालिकामा हेर्नुहोस्
#विनिमयदर