आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ।
आइतबार प्रतितोला ७६ हजार रुपैंयामा कारोबार भएको सुन आज पनि सोहि मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ। आइतबार ७५ हजार ७ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज पनि सोहि मूल्य तोकिएको छ।
यसैगरी आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनचाँदी मूल्य