यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
काठमाडौँ। नेपाल राष्ट्र बैंकले शनिबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५० रुपैयाँ ११ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।
र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ ।
विस्तृतमा तालिकामा हेर्नुहोस् :