अर्थ

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको स्थिर छ। बिहीबार प्रतितोला ७६ हजार निर्धारण गरिएको सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ । बिहीबार ७५ हजार ७ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज पनि सोहि मूल्य निर्धारण गरिएको छ।

त्यसैगरी चाँदी आज प्रतितोला ८ सय ८० रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ।

सुनचाँदी मूल्य

विशेष