अर्थ

आजको विनिमयदर कुन देशको कति ? (सूचीसहित)

आजको विनिमयदर कुन देशको कति ? (सूचीसहित)

काठमाडौँ: नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ४० पैसा र बिक्रीदर १२४ रुपैयाँ ०४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैया २९ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस

 

#विनिमयदर

विशेष