अर्थ

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (सूचीसहित)

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ २२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९९ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैया ४४ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस :

विनिमयदर

विशेष