अर्थ

खुसीको खबर ! घट्यो सुनको मूल्य

खुसीको खबर ! घट्यो सुनको मूल्य

काठमाडौँ। पछिल्लो केहि दिन यतादेखि निरन्तर रुपमा उकालो लागेको सुनको मूल्य मंगलबार भने केहि घटेको छ ।  

सोमबार प्रतितोला ८० हजार ३ सय रुपैंया पुगेको सुनको मूल्य आज भने ३ सय रुपैंयाले घटेर ८० हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै,आज तेजाबी सुनको मूल्य ओअनि घटेको छ। सोमबार ८० हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७९ हजार ७ सय पुगेको छ। 

त्यस्तैगरी, चाँदी भने आज प्रतितोला ९ सय २५ रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ।  

 

 

सुनचाँदी मूल्य

विशेष