अमरिकी डलरदेखि कतारी रियालसम्म, यस्तो छ आजको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२५ रुपैयाँ १० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ७४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०६ पैसा र बिक्रीदर २७ रुपैयाँ २० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैया ३०पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस :