अर्थ

यस्तो छ नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर (सूचीसहित)

यस्तो छ नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तै, युरो १ को खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड १ को खरिददर १४८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको छ । यता, कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा  र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।  

विस्तृतमा तालिकामा हेर्नुहोस् 

#Exchange Rate

विशेष