अर्थ

यस्तो छ नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर (सूचीसहित)

यस्तो छ नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै, युरो १ को खरिददर १२५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको छ । यता, कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा  र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ ।  

विस्तृतमा तालिकामा हेर्नुहोस् 

 

#Exchange Rate #

विशेष