अर्थ

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (सूचीसहित)

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३७पैसा र बिक्रीदर १४९ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९४  पैसा  र बिक्रीदर ३१ रुपैयाँ १०  पैसा रहेको छ ।  

विस्तृतमा तालिकामा हेर्नुहोस् 

विनिमयदर

विशेष