अर्थ

आजको विनिमयदरः विदेशी मुद्राको मूल्य बढ्दै, कुन देशको कति? (सूचीसहित)

आजको विनिमयदरः विदेशी मुद्राको मूल्य बढ्दै, कुन देशको कति? (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैङ्कले मंगलबार गते जारी गरेको विनिमयदर अनुसार अमेरिकी डलरलगायत अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । 

अमेरिकी डलर एकको खरिददर ११८.२४ रुपैयाँ रहेको छ भने बिक्रीदर ११८.८४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोको खरिद दर १३५ रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.६८ रुपैयाँ रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङको बिक्री दर १५४.५५ रहँदा बिक्री दर १५५.३४ रुपैयाँ रहेको छ । कुवेती दिनारको खरिद दर ३८७.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३८९.५९ रुपैयाँ रहेको छ ।

बहराइनको दिनारको खरिद दर ३१३.९४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१५.५३ रुपैयाँ रहेको छ । 

 

विनिमयदर नेपाल राष्ट्र बैङ्क विदेशी मुद्रा

विशेष