अर्थ

आजको विनिमयदर कुन देशको कति ? सूचीसहित

आजको विनिमयदर कुन देशको कति ? सूचीसहित

काठमाडौ । नेपाल राष्ट्र बैङ्कले बुधबार गते जारी गरेको विनिमयदर अनुसार अमेरिकी डलरलगायत अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।

अमेरिकी डलर एकको खरिददर ११८ रुपैंया ३० पैसा र बिक्रीदर ११८ रुपैंया ९० पैसा रहेको छ । त्यस्तै, युरोको खरिद दर १३४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३५ पैसा ११ पैसा रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङको बिक्रीदर १५४ रुपैंया २३ पैसा र बिक्रीदर १५५ रुपैंया ०१ पैसा रहेको छ । कुवेती दिनारको खरिद दर ३८६ रुपैंया ७३ पैसा रहेको छ भने बिक्री दर ३८८ रुपैंया ६९ पैसा रहेको छ ।

बहराइनको दिनारको खरिद दर ३१३ रुपैयाँ ६३ पैसा र बिक्री दर ३१५ रुपैयाँ २२ पैसा रहेको छ ।

विस्तृतमा तालिकामा हेर्नुहोस 

विनिमयदर

विशेष