अर्थ

आजको विनिमयदरः कुन देशको कति? (सूचीसहित)

आजको विनिमयदरः कुन देशको कति? (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आइतबारका लागि १ अमेरिकन डलरको खरिददर ११५ रुपैयाँ २० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ८० पैसा तोकेको छ । 

युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ भने, १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा छ । 

साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ७१ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ८७ पैसा छ । आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

विनिमयदर अमेरिकन डलर

विशेष