अर्थ

आजको विनिमयदरः कुन देशको कति? (सूचीसहित)

आजको विनिमयदरः कुन देशको कति? (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको छ ।

युरो एकको खरिददर १३० रुपैयाँ ७३ र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ । 

 

विनिमयदर

विशेष