आजको विनिमयदर कुन देशको कति ? (सूचीसहित)
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि १ अमेरिकन डलरको खरिददर ११५ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ८६ पैसा तोकेको छ ।
युरोपियन युरो १ को खरिददर १२७ रुपैयाँ ०९ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ७५ पैसा रहेको छ भने, १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा छ ।
साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ७२ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ८८ पैसा छ । आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ ।
#Exchange Rate