आजको विनिमयदरः डलरको भाऊ बढ्यो

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ । विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुस्–