अर्थ

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ७८ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैंयाले बढेर प्रतितोला ७८ हजार ३ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको रहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ७८ हजार रुपैंयामा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ८ सय ६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । मंगलबार पनि चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष