अर्थ

आजको विनिमयदर कुन देशको कति ? (सूचीसहित)

आजको विनिमयदर कुन देशको कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३० रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५० रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैया ०१ पैसा रहेको छ ।

तालिका बिस्तृतमा हेर्नुहोस 

 

#Exchange Rate

विशेष