३ बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन बैंकको ब्याज कति ?
काठमाडौँ - तिन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मुक्तिनाथ विकास बैंक,एभरेष्ट बैंक र गरिमा विकास बैंकले तल उल्लेख गरे अनुसार नयाँ व्याजदर सार्वजनिक गरेका हुन् ।
बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :