श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौँ - श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कम्पनीले असार १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
